वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी

वीरगञ्ज । पर्साको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणका लागि परिचालित दमकल पनि जलेको छ। परिचालित बरुणयन्त्र जलेपछि आगलागी नियन्त्रणको थप कुनै पनि प्रयास भएको छैन। घटनामा परी दुई जनाको मृत्यु भइसकेको … Continue reading वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी